जनउत्थान सामुदायिक लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी, १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको भन्दै आवेदन आह्वान गरेको छ।

संस्थाले वरिष्ठ सहायक पदका लागि ५ जना, सहायक पदका लागि ४ जना, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै