PRABHU BANK

नेपाल बंगलादेश बैंकले आफ्नो सेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्यो नगद लाभांश

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो सेयरधनीहरुको हितग्राही खातामा नगद लाभांश जम्मा गरेको छ ।
बैंकले पुस २६ गते सम्पन्न २६औं साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २.४२ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा जम्मा गरेको हो ।
आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बाँकी रहेका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउनसमेत बैंकले आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै