PRABHU BANK

कृषि कर्जा चाहिएको छ ? नेपाल बैंकमा २० लाखसम्म कर्जा पाइने, ब्याजदर मात्र ६.६२ प्रतिशत

काठमाडौँ । नेपाल बैंकले सरल कृषि कर्जा दिने भएको छ। बैंकले परियोजना लागतको अधिकतम ८० प्रतिशतसम्म कर्जा दिने भएको हो। जसको ब्याजदर ६.६२ प्रतिशत रहने छ।

बैंकले एक सूचना जारी गर्दै न्यूनतम ३ लाख रुपैयाँदेखि अधिकतम २० लाखसम्मको कर्जा सुविधा दिने जनाएको छ।

साथै, कृषि कर्जाको अवधी अधिकतम १० वर्षसम्म हुनेछ। सूचना: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै