PRABHU BANK

राष्ट्र बैंकमा रोजगारीको अवसर, अनुभव भएकालाई बढी प्राथमिकता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले वित्तीय साक्षरता प्रशिक्षक पदका लागि कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको वा मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट सीए, एसीसीए र सीएपी परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्। आवेदन पुस ८ गतेभित्र दिन सकिनेछ ।

साथै, अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै