PRABHU BANK

राष्ट्र बैंकले नयाँ नोट नसाँट्दा २६ अर्ब रुपैयाँले घट्यो सटही दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाँट्दा सटही दर घटेको छ । राष्ट्र बैंकले यस वर्षको दसैँ तिहारमा नयाँ नोट नसाँट्दा सटही दर २६ अर्ब रुपैयाँले घटेको हो ।

राष्ट्र बैंकले नयाँ नोट छाप्दा बढी खर्च हुने भएकाले यसवषको वर्षको दसैँ तिहारमा नयाँ नोट नछाप्ने निर्णय गरेको थियो ।

त्यस्तै, यस वर्ष बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब रुपैयाँको सुकीला नोट सटही भएको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट सटहीको सुविधा राष्ट्र बैंकले २०६०-६१ देखि दिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै