काठमाडौँ । अमेरिकाको केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले ब्याजदर कटौती गरेको छ । फेडरल रिजर्भले ०.२५ प्रतिशत ब्याजदर कटौती गरेको हो ।
अमेरिकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर कटौती गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि फेडले सेप्टेम्बरमा ब्याजदर कटौती गरेको थियो ।