PRABHU BANK

चिनको केन्द्रीय बैंकले ब्याजदर घटायो !

काठमाडौँ । चिनको केन्द्रीय बैंकले ब्याजदर घटाएको छ । चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइन’ ले २५ आधार बिन्दुले ब्याजदर घटाएको हो ।

केन्द्रीय बैंकले कर्जा प्रवाह बढाउन ब्याजदर कटौतीको नीति लिएको चिनीयाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

पीबीओसीले एक वर्षे कर्जाको प्राइम रेट(एलपीआर) ३.१ प्रतिशत कायम गरेको छ भने ५ वर्षे रेट ३.६ प्रतिशत कायम गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

development bank