PRABHU BANK

गोर्खाज फाइनान्समा रोजगारीको अवसर, कात्तिक १४ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ । गोर्खाज फाइनान्सले कर्मचारी माग गरेको छ । फाइनान्सले उपत्यकाभित्र र बाहीर म्यानेजमेन्ट ट्रेनी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अनुभव भएकालाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै