PRABHU BANK

एक वर्षमा वाणिज्य बैंकहरुले लिने कर्जाको ब्याजदर ०.२५ प्रतिशतले घट्यो

काठमाडौँ । वाणिज्य बैंकहरुले लिने कर्जाको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षमा वाणिज्य बैंकहरुले लिने कर्जाको ब्याजदर औसत ०.२५ प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले लिने कर्जाको औसत ब्याजदर १२.२४ प्रतिशत थियो ।

एक वर्षमा कर्जाको ब्याजदर ०.२५ प्रतिशतले घटेर औसत ९.६८ प्रतिशतमा झरेको हो । बैंकहरुले गत कात्तिक महिनादेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै