PRABHU BANK

सानिमा बैंकका ग्राहकहरूलाई दुषित प्रिन्सेस काठमाडौँमा छुट

काठमाडौँ । सानिमा बैंकका ग्राहकहरूलाई दुषित प्रिन्सेस काठमाडौँमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दुषित प्रिन्सेस काठमाडौँमा छुट हुने भएको हो ।

यो व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट र क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पूर्ण खाना लगायतका सेवाहरूमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको प्रयोग गर्न प्रोत्साहन गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै