PRABHU BANK

नेपाल राष्ट्र बैंकमा ५२ जनाका लागि रोजगारीको अवसर…(सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५२ जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) का लागि कुल ५२ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले सहायक निर्देशकका लागि ३४ जना, सहायक १३ जना र सहायक (सूचना प्रविधि) तर्फ ५ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले भदौ २० गतेसम्म आवेदन दिन सक्नेछन् । साथै, दोब्बर दस्तुर तिरेर भदौ २७ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । यस्तो छ सूचनाः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै