PRABHU BANK

समता घरेलु लघुवित्त वित्तीय संस्थामा कर्मचारी माग…(सूचानासहित)

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले सूचना विभाग, इलाका प्रबन्धक, अनुगमन अधिकृत, शाखा प्रमुख, फिल्ड कर्मचारी र प्रशिक्षार्थी लगायतका पदहरुमा कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले भाद्र १२ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।

साथै, एसएलसी तथा एसइइदेखि सम्बन्धित विषयमा स्नातकसम्मको शैक्षिक योग्यता हासिल गरेकाले बढी प्राथकिमता दिइने कम्पनीले जनाएको छ । यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै