PRABHU BANK

मुक्तिनाथ बैंकद्वारा रेडक्रसको सहयोगमा विद्यालय भवन निर्माणमा सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले रेडक्रसको सहयोगमा विद्यालय भवन निर्माणमा सहयोग गरेको छ । शिक्षा क्षेत्रमा टेवा पुग्ने उद्देश्यले भुकम्प बाट प्रवाहित बझाङ्को थलारा गाउँपालिका-९ स्थित भवानी आधारभुत विधायकको भवन पुन निर्माणको लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सँग सहकार्य गरी आर्थिक सहयोग गरेको हो ।

२०८० साल असोज १६ गते बझाङ केन्द्रबिन्दु भई गएको भूकम्पबाट उक्त विद्यालयका भवन भत्किएका थिए ।

हाल, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरि निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै