PRABHU BANK

सिटिजन्स बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा, आवेदन कहिलेसम्म ?

citizens bank

  • बैंकिङ संसार

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका हुन् । 

संस्थापक क्षितिज भुषलले आफ्नो नाममा रहेको ३५ सय ६३५.९९ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । उक्त सेयरमा सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम २०४ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्ने भएका छन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले अबको ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पिथ काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै