PRABHU BANK

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा…(विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले सवारी कर्जा सहज बनाउनेगरी जोखिम भार घटाएको छ । राष्ट्र बैंकले सवारी साधन खरिदका लागि बैंकले प्रवाह गर्ने ऋणलाई सहजीकरण गर्नेगरी यस्तो कर्जामा जोखिम भार घटाएको हो ।

यस्तो छ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा:

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै