PRABHU BANK

समता घरेलु लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनीक

  • बैंकिङ संसार
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । 
कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा १ करोड १४ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । जुन खुद नाफा गत वर्षको भन्दा २.५३ प्रतिशतले बढी हो ।
गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड ११ लाख ९० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीले १ करोड ८२ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । 
जुन सञ्चालन नाफा गत वर्षको भन्दा पनि ३.५७ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड ७५ लाख ८५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै