PRABHU BANK

सगरमाथा इन्स्योरेन्सको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

  • बैंकिङ संसार
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ६ करोड १७ लाख १ हजार खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत वर्षको भन्दा १०.८८ प्रतिशतले बढि हो । गतवर्ष कम्पनीले ५ करोड ५६ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बिमा कोष ६४.०३ प्रतिशतले बढेर १ अर्ब ८ करोड १३ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै