PRABHU BANK

मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

mega bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले मेगा बैंकको १० प्रतिशत र ग्लोबलको २८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
मेगा बैंकको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २९२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ भने ग्लोबलको बोनस सेयर समायोजनपछिको भाउ १६ सय ९९ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै