PRABHU BANK

माइक्रोफाइनान्सको वार्षिक साधारणसभा माघ ६ गते, यस्ता छन् छलफल हुने विषयहरु ?

national microfinance
  • बैंकिङ संसार
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा माघ ६ गते हुने भएको छ । सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सुरु हुने भएको हो ।
उक्त सभामा कम्पनीले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर तिर्न सहित ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
सभामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने एजेन्डा पनि छ ।
यस्तै सभाका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । पुस २६ गतेसम्म कायम लगानीकर्ताले लाभांश पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै