PRABHU BANK

उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारणसभा पुस २८ गते हुने, लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका

unnati sahakarya laghubitta
  • बैंकिङ संसार
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ ।
सभा होटल मौर्या रुपन्देही भैरहवामा बिहान ११ बजे सुरु हुने भएको छ । यस्तै लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि बुधबार पुस १४ गते बुक क्लेज गर्दैछ । त्यसैले आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
गत वर्षको नाफाबाट कम्पनीले ३०% बोनस सेयर वितरण गर्दैछ । सर्वसाधारण सेयर स्वामित्व अनुपात ३०% कायम गर्न एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेलगायत एजेन्डा पनि सभामा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै