National

नेपाल छोड्छ कि भन्ने चिन्ताका बीच स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा शाखा विस्तार

काठमाण्डौ । नेपाल छोड्छ कि भन्ने चिन्ताका बीच स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नयाँ शाखा उद्घाटन गरेको छ । बैंकले धरानमा नयाँ साखाको उद्घाटन गरेको हो ।

बैंकका अनुसार नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्र चाम्लागाई मैनाली, बैंकका डेपुटी सीईओ गोरख राना लगायतले संयुक्त रुपमा गरेका हुन् ।

यो शाखा कार्यालय स्ट्यान्डर्ड चार्टर्ड बैंकको विश्वव्यापी मापदण्ड अनुसार नयाँ डिजाइनहरू गरिएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै