PRABHU BANK

इन्फिनिटी लघुवित्तको वार्षिक साधारणसभा मंगलबार हुने, यस्ता छन् छलफल हुने विषयहरु

infinity laghubitta bittiya sanstha

  • बैंकिङ संसार
काठमाडौं । इन्फिनिटी लघुवित्तको वार्षिक साधारणसभा भोली मंगलबार हुने भएको छ । कम्पनीले उक्त सभा गैडाकोटको होटेल द नारायणीमा गर्ने भएको हो ।
कम्पनीले नेपाल एग्रो लघुवित्तलाई गाभेपछि कायम हुने चुक्ता पूँजीको २७.७० प्रतिशत बोनश शेसयर र कर प्रयोजनको लागि १.४६ प्रतिशत नगद लाभांश गरि कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा छलफल पनि गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै