PRABHU BANK

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा मंगलबार हुँदै

infinity laghubitta

  • बैंकिङ संसार
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आज मंगलबार हुँदैछ । कम्पनीको सभा होटल द नारायणी, गैडाकोटा नवलपरासीमा बिहान १० बजेदेखि सुरु भएको हो ।
कम्पनीले नेपाल एग्रो लघुवित्तलाई गाभेपछि कायम हुने चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४६ प्रतिशत नगद लाभांश गरि कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै