PRABHU BANK

सिन्धु विकास बैंकको सीइओमा राम कुमार गिरी नियुक्त

sindu bikas bank

  • बैंकिङ संसार
काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ( राम कुमार गिरी नियुक्त भएका छन् । बैंकको सोमबार (पुस २६ गते) बसेको सञ्चालक समितिको बैठकले ४ वर्षको लागि गिरीलाई नियुक्त गरेको हो ।
गिरीले सोमबारबाटै कार्यभर सम्हालेका छन् । यसअघि गिरीले सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै