PRABHU BANK

एनआइसी एसिया बैंकद्धारा ५७ हजार १९२ कित्ता संस्थापक सेयर बिक्रिमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

NIC ASIA BANK
  • बैंकिङ संसार
काठमाडौं । एनआइसी एसिया बैंकले संस्थापक सेयर बिक्रिमा ल्याएको छ । बैंकले आफ्नो स्वामिव्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको रहेको ५७ हजार १९२ कित्ता संस्थापक सेयर पुस २८ गतेदेखि लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले यसमा माघ ५ गतेसम्म बोलपत्र पेश गर्न सक्ने भएका छन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३८७ रुपैयाँ ३० पैसा तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै