PRABHU BANK

मञ्जुश्री फाइनान्सको १४औं साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित!

manjushree finance limited
  • बैंकिङ संसार
काठमाडौं । मञ्जुश्री फाइनान्सको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको काठमाडौंस्थित नयाँ बानेश्वर भवनमा सम्पन्न भएको हो ।
कम्पनीले कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै