prabhu

बैंकहरुलाई २० वर्षसम्म झिक्न नआउनेको निक्षेप ‘बैंकिङ विकास कोष’मा जम्मा गर्न राष्ट्र बैंकको निर्देशन

nepal rastra bank

  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप २० बर्षसम्म कसैले लिन नआए राष्ट्र बैंकको बैंकिङ कोषमा जम्मा हुने जनाएको छ ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम २० वर्षसम्म लिन बुझ्न नआएका वा दाबी नपरेका निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।
यसरी बैंकिङ विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवार रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुनेछ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै