PRABHU BANK

नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा माघ १४ गते हुने, लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने !

nadep laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा माघ १४ गते हुने भएको छ । कम्पनीको सभा नौबिसे एग्रो रिसोर्ट, नौबिसे धादिङमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
संस्थाले गत वर्षको नाफाबाट २०%बोनस सेयर र कर प्रयोजनसहित १.०५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाने भएको छ ।
यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई अनुमोदन गर्ने प्रस्ताव सभाबाट पारित हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै