PRABHU BANK

समाज लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारणसभा माघ १६ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु!

samaj laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारणसभा माघ १६ गते हुने भएको छ ।
कम्पनीले सभा जानकी फौमली होटल एण्ड पार्टी ब्यालेस मलंगवामा साधारणसभा गर्ने निर्णय गरेको बताएको छ । कम्पनीले पुस २९ गते उक्त साधारणसभा आयोजना गरेकोमा कोरम संख्या नपुगेका कारण उक्त सभालाई माघ १६ गते गर्ने जानकारी दिएको छ ।
कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको वित्तीय विवरण, नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै