PRABHU BANK

जनरल इन्स्योरेन्सको कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

general-insurance
  • बैंकिङ संसार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ता सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । कम्पनीले पुस २१ गते देखि २३ गते सम्म उक्त तालिम संचालन गरेको हो ।
बीमा समितिका प्रतिनिधि कुन्दन सापकोटा र दिपक पोखरेलको अतिथ्यमा पर्सा जिल्ला स्थित विरगञ्जमा तालिम सम्पन्न भएको हो । 
उक्त क्षति मुल्याङ्कनकर्ताको तालिम कार्यक्रममा रसुवा,सिरहा,पर्सालगायत जिल्लाका प्रतिनिधि एवम स्थानिय व्यक्ति तथा निकायहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै