PRABHU BANK

नेशनल माइक्रोफाइनान्सको वार्षिक साधारणसभा बिहिबार हुँदै, यस्ता छन् छलफल हुने विषयहरु !

national microfinance laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको वार्षिक साधारणसभा आज बिहीबार माघ ६ गते हुँदैछ । कम्पनीको सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सुरु भएको छ ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि रहेको छ ।
अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने एजेन्डा पनि पारित गर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै