National

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

Deprosc Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले चैत ३ गतेदेखि लागू हुने गरी सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, सेयरधनी दस्तखत प्रमाणिकरणलगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर, नक्सालबाट हुने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै