PRABHU BANK

नेपाल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त

काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनीले सञ्चालकमा दुई जना नियुक्त गरेको छ । फागुन १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सञ्चालकमा नेपाल बैंकको संस्थापक समुह तर्फबाट लक्ष्मण पौडेल र सर्वसाधरण सेयरधनी समूहको तर्फबाट विष्णु बहादुर जि.सीलाई नियुक्त गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै