PRABHU BANK

सिरहाको भगवानपुरमा पुग्यो एनआईसी एशिया बैंकको नयाँ शाखा, बेचनप्रसाद यादवद्धारा उद्घाटन

काठमाडौँ – एनआईसी एशिया बैंक लि.ले सिरहाको भगवानपुर गाउँपालिका वडा नं १, मा शाखा कार्यालय स्थापना गरी सेवा शुरु गरेको छ ।
गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादवले शुक्रबार एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् ।
उक्त शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै