PRABHU BANK

प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै : १० वर्ष अवधि, १०% नै ब्याजदर

 Prabhu Bank

काठमाडौं – प्रभु बैंक लिमिटेडले ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो ।
उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल तोकिएको छ । बैंकले “प्रभु बैंक डिबेन्चर २०८६” नाममा ऋणपत्र जारी गर्न लागेको हो । 
बैंकले सो ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज दिनेछ । ऋणपत्रको अवधि १० वर्षको हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै