- बैंकिङ संसार
काठमाडौं – गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५०.५१ प्रतिशतले वृद्धि गरी ४२ करोड ३७ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्ष २८ करोड १५ लाख ६४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन थियो ।