PRABHU BANK

बाँकेको खजुरामा पुग्यो सिद्धार्थ बैंकको शाखा, गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गरे उद्घाटन

 siddhartha bank
  • बैंकिङ संसार
काठमाडौँ – सिद्धार्थ बैंकले आइतबार बाँके जिल्लाको खजुरामा शाखा बिस्तार गरेको छ । बैंकको खजुरा शाखाको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गरेका हुन् ।
बैंकले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै