DISH HOME

सिरहाको लहानमा पुग्यो महालक्ष्मी विकास बैंकको शाखा, ३५ स्थानमा एटिएम सेवा !

mahalxmi bikash bank

  • बैंकिङ संसार

काठमाडौं – महालक्ष्मी विकास बैंकले सिरहा जिल्ला, लहान नगरपालिका वडा नं ४, स्थित लहान शाखा कार्यालयको औपचारिक उदघाटन गरि कारोबार शुभारम्भ गरेको छ । उक्त शाखाको समुद्घाटन लहान नगरपालिका कार्यालयका मेयर मुन्नी साह सुडीले गरेका थिए। 
बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत बैंकले सेवा प्रदान गरिरहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै