PRABHU BANK

सुनसरीको पानवारीमा रााष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा विस्तार, ७ प्रदेशमा दुई सय १९ पुग्यो शाखा सञ्जाल…!

 RASTRIYA BANIJYA BANK

  • बैंकिङ संसार


काठमाडौँ – प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैकको शाखा कार्यालय पानवारीको कारोबार शुभारम्भ गरिएको छ । यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २१९ पुगेको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै