बैंकमा जागिरको सुनौलो अवसर, जनता बैंकले माग्यो विभिन्न ७ पदका लागि कर्मचारीहरु (भ्याकेन्सी नोटिससहित)

 janata bank
  • बैकिङ संसार 
काठमाडौँ – जनता बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । बैंकले शाखा प्रबन्धक (सिनियर अफिसर, अफिसर, जुनियर अफिसर) ७, रिलेशनशिप म्यानेजर (अफिसर, जुनियर अफिसर) १२, असिस्टेन्ट रिलेशनशिप म्यानेजर (सुपरभाइजर, असिस्टेन्ट सुपरभाइजर, असिस्टेन्ट) २८, अप्रेशन इन्चार्ज (जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट सुपरभाइजर) १४, स्विफ्ट डिपार्टमेन्ट (अफिसर, जुनियर अफिसर) २, अप्रेशन (असिस्टेन्ट) ५ कर्मचारीहरुको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १४ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्