PRABHU BANK

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत !

 unnati microfinance
  • बैंकिङ संसार 

काठमाडौं – उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले फागुन १३ देखि चैत १७ गतेसम्म बिक्री गरेको २०५ हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै