PRABHU BANK

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम, ११ विद्यालयमा सञ्चालन गरिने !

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौं – कामना सेवा विकास बैंकको कुश्मा शाखाले बिद्यालय क्षेत्रलाई केन्द्रित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । वरिपरिका ११ विद्यालयमा कार्यक्रम संचालन गर्ने योजना रहेको शाखा प्रबन्धक टंकनाथ लामिछानेले जानकारी दिए ।
जसअनुसार, आइतबार कुश्मा नगरपालिका ९ स्थित श्री सार्ववनिक माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंले बिद्यालय ब्यावस्थापन समितीका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर कार्यक्रम संचालन गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै