PRABHU BANK

आईसिएफसी फाइनान्सको सिईओमा पुनः सुनिल पन्त नियुक्त

ICFC Finance
  • बैंकिङ संसार
काठमाडौँ । आईसिएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुनिल पन्त नियुक्त भएका छन् ।
फाइनान्सको भदौ २ गते बसेको सञ्चालक समितीको बैठकले पन्तलाई पुनः सिईओमा नियुक्ति गर्ने निर्णय गरेको हो । पन्त हाल पनि फाइनान्सको सिईओकै रुपमा कार्यरत छन् ।
उनलाई आगामी असोज २५ गते देखि लागु हुने गरि दोस्रो कार्यकाल ४ बर्षका लागि सिईओ नियुक्त गरिएको फाईनान्सले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै