PRABHU BANK

नबिल बैंकको ९० लाख २ हजार ५६६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन

काठमाडौँ – नबिल बैंक लिमिटेडले ९० लाख २ हजार ५६६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरेको छ । बैंकले १०% संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरेको हो । सेयर परिवर्तनपछि बैंकको संस्थापक हिस्सा ६०% रहेको छ भने सर्वसाधारण हिस्सा ४०% कायम भएको छ ।
बैंकले परिणत गरेको सेयर नेप्सेमा सर्वसाधारण समूहमा रहने गरी अभिलेख गरिएको छ । नबिल बैंक लिमिटेडले फागुन २७ गतेको साधारण सभाबाट १०% संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गरेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै