PRABHU BANK

एनसीसी बैंकले गर्यो १५.८९ प्रतिशत बोनस दिने घोषणा

 ncc bank
  • बैंकिङ संसार
काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले लगानीकर्तालाई १५.८९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १५.८९ प्रतिशत बोनस दिने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न ०.८३ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।
प्रस्तावित बोनस वितरणपछि बैंकको पुँजी ८ अर्ब १३ करोड ३८ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै