PRABHU BANK

गणपति माइक्रोफाइनान्समा रोजगारीको अवसर, एसएलसी पासलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

 ganapati laghubitta
  • बैंकिङ संसार 
काठमाडौँ – गणपति माइक्रोफाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । माइक्रोफाइनान्सले शाखा प्रबन्धकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै