PRABHU BANK

सहयोगी विकास बैंकको शेयर कारोबार रोक्का !

 sahayogi bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ – सहयोगी विकास बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनले प्राप्ती गर्ने भएको छ । सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएपछि सोमबारदेखि नेप्सेमा सहयोगीको सेयर कारोबार रोक्का भएको हो । 
दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका थिए । हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । यता, सहयोगी विकास बैंकको भने चुक्ता पुँजी ५० करोड ९६ लाख रुपैयाँ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै