MAX TIGER

राष्ट्रिय मनी चेञ्जर प्रालिको इजाजतपत्र राष्ट्र बैंकद्वारा खारेज

काठमाडौँ। नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनी चेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै कञ्चनपुरको महेन्द्रनगरस्थित राष्ट्रिय मनी चेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको हो ।

कम्पनीले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएपछि राष्ट्र बैंकले  इजाजतपत्र खारेज गरेको हो।

Rastriya-Money-Changer-notice

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्