PRABHU BANK

बाग्लुङ्गको काँठेखोलामा सिटिजन्स बैंकको १००औँ शाखारहित बैंकिङ सेवा, बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा !

 citizens bank
  • बैंकिङ संसार 
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाग्लुङ्ग जिल्लाको काँठेखोला गाउँपालिका–२ मा साउन २२ गतेबाट १००औँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ ।
उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिविश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै