PRABHU BANK

नेपाल राष्ट्र बैंकले माग्यो २ पदका लागि कर्मचारी !(भ्याकेन्सी नोटिससहित)

nepal rastra bank

  • बैंकिङ संसार 

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिभिल इन्जिनियरका लागि २ जना र आर्किटेक्ट इन्जिनियरका लागि १ जना कर्मचारीको माग गरेको छ । 

इच्छुक तथा योग्यता पुगेका आवेदकले भदौ १५ गतेसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै